Happy New Year 2077 Wishes, Song & Quotes, SMS

Please log in or register to like posts.
Video

Happy New Year 2077 Wishes – In this blog I’ve some New Year Wishes, Quotes, SMS & Images in Nepali and English. Please do like and share to your family, friends and loved ones if you like this content.

Contents:

  • Happy New Year Images
  • Happy New Year 2077 Wishes in Nepali & Roman
  • Happy New Year 2077 Wishes in English

Happy New Year Images

At First
Happy New Year 2077 To All!
#staySafe #Stayhome

happy new year gif
happy new year
happy new year 2077 wishes
happy new year 2077 wishes status sms in nepali
New year wish , status, sms. clipart, png, card

Happy New Year 2077 Wishes

2077 saal le Khusi, Shanti ra sambridhi lyaos, Yehi chha Nawa Barshako Subhakamana!

२०७७ सालले खुसी, शान्ति र समृदि ल्यायोस यहि छ नव बर्षको शुभकामना !

Sansar bhar chhariyera Rahanu Bhayeka Sampurna DajuBhai tatha didi baini haruma Naya Barsa 2077 ko Hardik MangalMaya Subhakamana!

संसार भर छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनि हरुमा नयाँ बर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना !

Laxmi ko haat hos
Saraswati ko sath hos
Ganesh ko Niwas Hos
ra Laxmi ko aasirbaad le
tapaiko jiwanma prakash nai prakash hos
Naya Barsa 2077 ko Subhakamana!
Happy New Year 2077

लक्ष्मीको हात होस
सरस्वतीको साथ होस
गणेशको निवास होस्
र लक्ष्मीको आशिर्वादले
तपाईको जीवनमा प्रकाश नै प्रकाश होस्
नयाँ वर्ष २०७७ को शुभकामना !

Man Bharika Ikshya ani Trishna
Sajayeka Kalpana ani Sapana
Apusta Ani Gumsiyeka Chahana
Banera sabai Bipana Safalta Chumun
Yehi nai mero nawa barsa 2077 ko hardik Mangalmaya Subhakamana!

मन भरिका इच्छा अनि तृस्ना
सजाएका कल्पना अनि सपना
अपुस्ट अनि गुम्सिएका चाहना
बनेर सबै बिपना सफलता चुमुन्
यही नै मेरो नव बर्ष २०७७ को
हार्दिक मंगलमय शुभकामना

Naya barsa sangai Naya ra ramra kura aawasya sikidai gayinchha,
Mukhya Kura Naya barsa Sangai Bigatma aafule gareka kharab ra aafuma bhayeka kharab kura tyagna sakiyos,
yehi Subhakamana sampurna Nepali Mann Harulai!

नयाँ वर्ष सँगै नयाँ र राम्रा कुरा अवश्य सिकिदै गइन्छ ,
मुख्य कुरा नयाँ वर्ष सँगै विगतमा आफुले गरेका खराब
र आफुमा भएका खराब कुरा त्याग्न सकियोस्
यहि शुभकामना सम्पुर्ण नेपाली मन हरुलाई

Tapailai naya Barsako Subhakamana yehi chha ki tapailai Bhagawanko aasirwad dherai bhanda Dherai Milos!

तपाईलाई नयाँ वर्षको शुभकामना यही छ कि यस वर्ष तपाईलाई भगवानको आशिर्वाद धेरै भन्दा धेरै मिलोस् ।

Naya Barsale wastabik bariwartan lyauna sakchha tapaiko jiwanma. Naya Packagema purana baniharu hataudai.
Happy new Year!

नयाँ वर्षले वास्तविक परिवर्तन ल्याउन सक्छ तपाईको जीवनमा । नयाँ प्याकेजमा पुराना बानीहरु हटाउदै । नव वर्षको शुभकामना ।

Duniyako sabai Bhandai aasal Manisko lagi Naya barsako Subhakamana!

दुनियाको सबैभन्दा असल मानिसको लागि नयाँ वर्षको शुभकामना ।

Naya Barsa banera aaye Ujyala!
Khusi Jawos Tapaiko Kismatko tala
Sadhai Rahos Tapaimathi Khusi Uparwala
Naya Barsa 2077 ko Subhakamana!

नयाँ वर्ष बनेर आए उज्याला
खुलि जाओस तपाईको किस्मतको ताला
सधै रहोस तपाईमाथि खुशी उपरबाला
नयाँ वर्ष 2077 को शुभकामना

Pahilo barsako aantim suraj aasta hos
Pahile ko 2076 ko calendar Bhrasta hos
Pahileko Tapaiko Dukhha ko mahol nasta hos
Ra pahileko mobile network besta hos
Kamana Chha ki aaune wala barsa tapaiko jabarjast hos
Naya Barsa 2077 ko hardik mangalmaya Subhakamana!

=पहिलेको वर्षो अन्तिम सुरज अस्त होस
पहिलेको 2076 को क्यालेन्डर भ्रस्ट होस
पहिलेको तपाईको दुःखको माहौल नष्ट होस
र पहिलेको मोबाइल नेर्टवर्क व्यस्त होस
कामना छ कि आउने बाला वर्ष तपाईको जबरजस्त होस
नयाँ वर्ष 2077 को हार्दिक मंगलमय शुभकामना!

Tapaiko Life ma mithas aawos
cadbury jasto
Raunak aawos pashupati paints jasto
Sugandha aawos Axe jasto
Tajgi aawos Colgate Jasto
ra Tension free rahos Huggies jasto
Happy new year 2077!

तपाईको life मा मिठास आओस
“Cadbury” जस्तो
रौनक आओस पुशपति पेन्टस जस्तो
सुगन्ध आओस “Axe” जस्तो
ताजगी आओस “Colgate” जस्तो
र tension-free रहोस “Huggies” जस्तो
नयाँ वर्ष 2077 को हार्दिक मंगलमय शुभकामना!

Phool Phuli rahos Jiwanko batoma
Khusi Chamki rahos tapaiko Muhar ma
Har kadamma Milos Khusiko Bahar Tapailai
Yo Mitra Didaichha Naya barsako Subhakamana Tapailai!

फुल फुलि रहोस जीवनको बाटोमा
खुसी चम्कि रहोस तपाईको मुहारमा
हर कदममा मिलोस खुसीको बहार तपाईलाई
यो मित्र दिदै छ नयाँ वर्षको शुभकामना तपाईलाई

Naya Aakash Naya Dharti naya Jiwan Naya paal Naya Din ra Naya Barsa ko hardik mangalmaya Subhakamana!

नयाँ आकाश नयाँ धर्ती नयाँ जिबन नयाँ पल नयाँ दिन र नयाँ बर्ष को हार्दिक मंगलमय शुभकामना!!

Naya Umanga Naya Jos Tatha
Naya Jagar naya Khusi
naya pragati naya bahaar
Naya Sapana naya aayam
naya pal naya barsa le
tapaiko jiwan samridhhi banos
Happy New Year 2077

नयाँ उमंग नयाँ जोश तथा
नयाँ जगार नयाँ खुशी
नयाँ प्रगती नयाँ बाहर
नयाँ सपना नयाँ अयम
नयाँ पल. नयाँ बर्षले
तपाईं को जीवन सम्रीधि बनोस।
नयाँ बर्ष को शुभकामना।

नयाँ बर्ष २०७७ को शुभकामना – यस ब्लगमा नयाँ बर्षको शुभकामना तथा SMS को फोटोहरु र सन्देसहरु राखेको छु। आशा छ तपाईहरु सबैलाई मन पर्ने छ। कृपया हेरिसके पछि लाएक र सेयर गर्न नभुल्नु होला।

Happy New Year 2077 To All!
#staySafe #Stayhome

नयाँ बर्ष २०७७ को शुभकामना

नव बर्ष २०७७ को शुभकामना !”

नयाँ बर्ष २०७७ को शुभकामना - Happy New year 2077

Happy New Year 2077

Happy New Year wishes in nepali

२०७७ सालले खुसी, शान्ति र समृदि ल्यायोस यहि छ नव बर्षको शुभकामना !

happy new year 2077 wishes

Happy New Year 2077!

Happy New year 2077 in nepali

संसार भर छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनि हरुमा नयाँ बर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना !

नयाँ बर्ष २०७७ को शुभकामना - New year wish in nepali

लक्ष्मीको हात होस
सरस्वतीको साथ होस
गणेशको निवास होस्
र लक्ष्मीको आशिर्वादले तपाईको जीवनमा प्रकाश नै प्रकाश होस्
नयाँ वर्ष २०७७ को शुभकामना !

नयाँ बर्ष २०७७ को शुभकामना Happy new year 2077 wishes in nepali

मन भरिका इच्छा अनि तृस्ना
सजाएका कल्पना अनि सपना
अपुस्ट अनि गुम्सिएका चाहना
बनेर सबै बिपना सफलता चुमुन्
यही नै मेरो नव बर्ष २०७७ को
हार्दिक मंगलमय शुभकामना

नयाँ वर्ष सँगै नयाँ र राम्रा कुरा अवश्य सिकिदै गइन्छ ,
मुख्य कुरा नयाँ वर्ष सँगै विगतमा आफुले गरेका खराब
र आफुमा भएका खराब कुरा त्याग्न सकियोस्
यहि शुभकामना सम्पुर्ण नेपाली मन हरुलाई

तपाईलाई नयाँ वर्षको शुभकामना यही छ कि यस वर्ष तपाईलाई भगवानको आशिर्वाद धेरैभन्दा धेरै मिलोस् ।

नयाँ वर्षले वास्तविक परिवर्तन ल्याउन सक्छ तपाईको जीवनमा । नयाँ प्याकेजमा पुराना बानीहरु हटाउदै । नव वर्षको शुभकामना ।

दुनियाको सबैभन्दा असल मानिसको लागि नयाँ वर्षको शुभकामना ।

नयाँ वर्षबनेर आए उज्याला
खुलि जाओस तपाईको किस्मतको ताला
सधै रहोस तपाईमाथि खुशी उपरबाला
नयाँ वर्ष 2077 को शुभकामना

पहिलेको वर्षो अन्तिम सुरज अस्त होस
पहिलेको 2076 को क्यालेन्डर भ्रस्ट होस
पहिलेको तपाईको दुःखको माहौल नष्ट होस
र पहिलेको मोबाइल नेर्टवर्क व्यस्त होस
कामना छ कि आउने बाला वर्ष तपाईको जबरजस्त होस
नयाँ वर्ष 2077 को हार्दिक मंगलमय शुभकामना!

तपाईको life मा मिठास आओस
“Cadbury” जस्तो
रौनक आओस पुशपति पेन्टस जस्तो
सुगन्ध आओस “Axe” जस्तो
ताजगी आओस “Colgate” जस्तो
र tension-free रहोस “Huggies” जस्तो
नयाँ वर्ष 2077 को हार्दिक मंगलमय शुभकामना!

फुल फुलि रहोस जीवनको बाटोमा
खुसी चम्कि रहोस तपाईको मुहारमा
हर कदममा मिलोस खुसीको बहार तपाईलाई
यो मित्र दिदै छ नयाँ वर्षको शुभकामना तपाईलाई

नयाँ आकाश नयाँ धर्ती नयाँ जिबन नयाँ पल नयाँ दिन र नयाँ बर्ष को हार्दिक मंगलमय शुभकामना!!

नयाँ उमंग नयाँ जोश तथा
नयाँ जगार नयाँ खुशी
नयाँ प्रगती नयाँ बाहर
नयाँ सपना नयाँ अयम
नयाँ पल. नयाँ बर्षले
तपाईं को जीवन सम्रीधि बनोस।
नयाँ बर्ष को शुभकामना।

Happy New Year 2077 Wishes in English

  • Wishing You a Happy and Prosperous New year
  • A New Year A new start and Miles to go. Wish You a successful and glorious new year!
  • May the next year be full of success and good deals. Happy New Year!
  • I Wish tremendous joy and good health for you and your family. Happy New year!
  • May your new year be blessed with peace, love and joy. Sending you my heartfelt wishes with joy that never ends. Wishing You a very happy new year!
  • New year comes again and again to spread the spirit and celebration. Have a wonderful New year. Happy New year!
  • May Every day of new year brings you sweet surprises that fills your life with happiness! Happy New year <3
  • Happy New year with Hope And Happiness!
  • Happy New Year 2077! May the coming year be full of grand Adventures.
  • new Beginnings are in order and you are bound to feel some level of excitement as new chances come your way 🙂 Happy New year

~~~~THE END~~~~

Leave a Reply

Your email address will not be published. Required fields are marked *